कर कानुन सम्बन्धी सचेतना कार्यक्रम ग्लोबल कलेजमा सम्पन्न
काठमाडौं । आन्तरिक राजस्व कार्यालय नयाँ वानेश्वरको आयोजना र ग्लोबल कलेज इन्टरनेशनलको समन्वयमा एमबिएमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित कर कानुन सम्बन्धी सचेतना एवम् अन्तरक्रिया कार्यक्रम शुक्रबार बिहान कलेजको हलमा सम्पन्न भएको...