सुदूरपश्चिममा नाउपा संसदीय दलको नेताबाट हटाइए घनश्याम चौधरी
काठमाडौँ । सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीका बहुमत प्रदेश सभा सदस्यले संसदीय दलको नेताबाट घनश्याम चौधरीलाई हटाएका छन् । ७ जनामध्ये चार जना प्रदेश सभा सदस्यको बैठकले घनश्यामलाई दलको नेताबाट हटाउँदै...