घनश्याम भुसालले औँल्याए पार्टीसामु रहेका ११ चुनौती (पुर्णपाठ)
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पार्टीसामु रहेका ११ चुनौती औँल्याएका छन् । जारी केन्द्रीय समितिमा पेश परेको सङ्गठनात्मक प्रतिवेदनमा उनले एमालेबाट विद्रोह गरेपछि पार्टी सङ्गठन निर्माणमा देखिएको...