घनश्याम भुसालले राखे नेकपा ब्युँताउन प्रस्ताव
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भुसालले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ब्युँताउनुपर्ने प्रस्ताव राखेका छन्। भुसालले माधवकुमार नेपाललाई राष्ट्रपति बनाउने इमान्दार प्रस्ताव हो भने नेकपासमेत ब्युँताउने प्रस्ताव आउनुपर्ने बताए।...