कृषिमा नयाँ व्यवस्था ल्याउँछौँ, कृषि कर्म गर्ने नागरिकले अब निराश हुनु पर्दैन : मन्त्री भुसाल
सुरुङ्गा । कृषि तथा पशुपन्क्षी विकासमन्त्री घनश्याम भुसालले कृषि क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले नयाँ व्यवस्था ल्याउन लागेको बताएका छन् । झापाको बिर्तामोडमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री भुसालले...