जर्मनीमा रहेको नेपाली दूतावासको घरजग्गा बिक्री गर्ने मन्त्रिपरिषदको निर्णय
काठमाडौँ । सरकारले जर्मनीको बोनस्थित नेपाली दूतावासको घरजग्गा बिक्री गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले...