पर्यटन जागरणका लागि घरवास सचेतना
गण्डकी । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवर्द्धन एवम् पर्यटन व्यवसायी महिला सङ्घ नेपाल गण्डकी प्रदेशको आयोजनामा पर्वतको मोदी गाउँपालिकामा सञ्चालित लब्सी बोट सामुदायिक होमस्टे र भूकदेउराली सामुदायिक होमस्टेमा...