घरेलु कामदार सम्बन्धी प्रोटोकलमा हस्ताक्षर गर्दै श्रम मन्त्रालय
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शतरसिंह भण्डारी घरेलु महिला श्रमिकलाई काममा लगाउने विषयमा विभिन्न देशहरूसँग ‘घरेलु कामदार सम्बन्धी प्रोटोकल’मा हस्ताक्षर गर्ने तयारी भइरहेको बताएका छन् । मंगलबार संसदमा...