घरेलु मैदानमा नेपालले आज पीएनजीविरुद्ध एक दिवसीय क्रिकेट खेल्दै
काठमाडौँ । नेपालले आज घरेलु मैदानमा पपुवा न्युगिनी (पीएनजी) विरुद्ध पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै छ। त्रिवि क्रिकेट मैदानमा नेपाल र पीएनजीबीचको खेल बिहान ९ बजे सुरु हुनेछ। सन्दीप...