६ महिनामा ८ हजार घरेलु हिंसाका उजुरी दर्ता, मधेशमा सबैभन्दा धेरै, कर्णालीमा कम पीडित
काठमाडौँ । चालु आर्थिक वर्षको साउनदेखि पुससम्मका ६ महिनाको अवधिमा घरेलु हिंसा सम्बन्धी ८ हजार २ सय ०८ वटा मुद्दा दर्ता भएका छन् । मदिरा सेवन, तेस्रो व्यक्तिसँगको सम्बन्ध, आर्थिक...