टर्कीमा सवारी दुर्घटना : ३२ जनाको मृत्यु, दर्जनौँ घाइते
एजेन्सी । शनिबार दक्षिण पूर्वी टर्कीमा भएका दुर्घटनामा कम्तीमा ३२ जनाको मृत्यु भएको छ। पहिलो दुर्घटनामा आपत्कालीन मजदुर र पत्रकारसहित १६ जनाको मृत्यु भएको दक्षिण पूर्वी प्रान्त गाजियन्टेपका क्षेत्रीय गभर्नर...