सुर्खेतमा एमाले र काँग्रेस समर्थकबीच झडप हुँदा प्रहरीसहित ६ जना घाइते
काठमाडौँ । सुर्खेतमा नेकपा एमाले र नेपाली काँग्रेसका समर्थकबीच झडप हुँदा ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सिम्ता गाउँपालिका–६ स्थित ऋषिडाँडामा दुई पक्षबीच झडप भएको...