बौद्धमा होली खेल्दा खेल्दै घरबाट खस्दा एक किशोरी गम्भीर घाइते
काठमाडौं । काठमाडौँको बौद्धमा होली खेल्ने क्रममा साढे दुई तलाको घरबाट खस्दा एक जना किशोरी गम्भीर घाइते भएकी छन् । बौद्धको दक्षिणढोकास्थित एक घरबाट भुईँमा खस्दा सिन्धुपाल्चोक घर भएकी विनीता...