बिभिन्न स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु, दुई घाइते
काठमाडौँ । देशका बिभिन्न स्थानमा गएराति भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्। कास्कीमा गएराती ट्रकमा स्कुटर ठोकिँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको...