जाडो बढेपछि मनाङका विद्यार्थीका लागि काठमाडौँमा ‘घुम्ती कक्षा’ सञ्चालन
मनाङ । हिमाली जिल्ला मनाङमा हिउँद लागेसँगै चिसो छल्न बाबुआमासँगै छोराछोरी पनि अन्यत्र जाने गर्दछन् । जिल्लामा बसोबास नहुँदा यहाँका विद्यालय चार महिना पूर्णरूपमा बन्द हुने हुँदा विद्यार्थीको पठन पाठनमा...