दूतावास नभएका देशमा सरकारी घुम्ती टोली खटाउने तयारी
काठमाडौँ । पोर्चुगलमा पछिल्लो समय ठूलो संख्यामा नेपालीहरू समस्यामा पर्दै गएको गुनासो बढेपछि सरकारले विशेष टोली खटाउने तयारी गरेको छ । परराष्ट्रमन्त्री विमला राई पौड्यालले आगामी एक महिनाभित्र पोर्चुगलमा सरकारी...