घुम्ती भ्यान खरिदमा भ्रष्टाचार आरोप लागेका १३ जना कर्मचारीले पाए सफाइ
काठमाडौँ । सम्झौता अनुसार सामान आयात भएको र गुणस्तरहीन भ्यान खरिद गरेको नदेखिएको भन्दै विशेष अदालतले खाद्य परीक्षण गर्ने घुम्ती भ्यान खरिदको भ्रष्टाचारको आरोप लागेका १३ जनालाई सफाइ दिएको छ...