प्रहरीका सई घुस रकमसहित अख्तियारको नियन्त्रणमा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले रुपन्देहीमा कार्यरत प्रहरी नायव निरीक्षक खिमबहादुर खड्कालाई घुससहित पक्राउ गरेको छ । प्रहरी चौकी दुर्गौलिया रुपन्देहीमा कार्यरत प्रहरी नायब निरीक्षक (सई)खड्का भन्सार...