सिँचाइका डिभिजन प्रमुख नौ लाख ३४ हजार घुससहित रङ्गेहात पक्राउ
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय खोटाङका प्रमुख नारायणकाजी श्रेष्ठलाई घुससहित पक्राउ गरेको छ । सेवाग्राहीबाट रु नौ लाख ३४ हजार घुस लिँदै गर्दा...