घुससहित इन्जिनियर अख्तियारको नियन्त्रणमा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले एक लाख रुपैयाँ घुससहित एक इन्जिनियरलाई नियन्त्रणमा लिएको छ । ताप्लेजुङको फुङलिङ नगरपालिकामा अधिकृतस्तर छैटौँ, सिभिल इन्जिनियर पदमा कार्यरत मो. अख्तर हुसैनले...