१५ लाख घुससहित वडाध्यक्ष अख्तियारको नियन्त्रणमा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ लाख घुससहित वडाध्यक्षलाई नियन्त्रणमा लिएको छ । घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि १५ लाख घुस लिइसकेको अवस्थामा काभ्रेको बनेपा नगरपालिका-९ का वडाध्यक्ष...