घुस लिएको आरोपमा नापी कार्यालयका २ जना पक्राउ
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीबाट घुस लिएको आरोपमा २ जनालाई पक्राउ गरेको छ । आयोगको टंगाल कार्यालयबाट खटिएको टोलीले नापी कार्यालय मनमैजुका लेखापढी व्यवसायी अभिषेक कार्की र सर्वेक्षक...