२१ फाल्गुन २०७७, शुक्रबार
५० हजार घुससहित सव-इन्जिनियर पक्राउ
काठमाडौँ । पर्यटन विकास आयोजना वागमती प्रदेश हेटौडा, मकवानपुरका सव–इन्जिनियर नेत्र प्रसाद लामिछाने ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । निर्माण कार्य सम्पन्न पश्चात धरौटी रकम भुक्तानी दिने प्रयोजनका...