घुससहित सवइन्जिनियर अख्तियारको नियन्त्रणमा
काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई स्याङ्जाका एकजना असिस्टेन्ट सवइन्जिनियर घुससहित पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले पुनःनिर्माण प्राधिकरणको जिल्ला आयोजना...