घूस मुद्दामा चन्द्रागिरिका वडाध्यक्ष दोषी ठहर
काठमाडौँ । चन्द्रागिरि नगरपालिका-२ का अध्यक्ष भाइकृष्ण तामाङ घूस लिएको अभियोगमा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको मंगलबारको इजलासले...