रास्वपामाथि चौतर्फी घेराबन्दी जारी छ : रवि लामिछाने (पूर्णपाठ)
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीमाथि चौतर्फी घेराबन्दी जारी रहेको बताएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको पार्टीको पहिलो राष्ट्रिय भेलामा सभापति लामिछानेले पार्टीको महाधिवेशन २०८२...