आफूले भित्र्याएको टेरामक्स प्रविधिले वार्षिक २५ अर्ब घोटाला रोकेको मोहन बस्नेतको दाबी
काठमाडौँ । नेपाली काँग्रेसका सांसद मोहनबहादुर बस्नेतले आफूले टेरामक्स भित्र्याएर कल बाइपास गरेर हुने गरेको अर्बौँ रुपैयाँ घोटाला रोकेको बताएका छन् । शुक्रवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद...