टुँडिखेलमा घोडेजात्राको रौनक (तस्बिरहरू)
काठमाडौँ । काठमाडौँ उपत्यकाको प्रमुख पर्व घोडेजात्राका अवसरमा नेपाली सेनाले टुँडिखेलमा घोडेजात्रा समारोह गरी घोडाका विभिन्न खेल कौशल प्रस्तुत गरेको छ । सैनिकहरूले घोडा दौडाएर विभिन्न खेल कौशल प्रस्तुत गरेको...