घोराही-रोल्पा सडक अवरुद्ध, तत्काल खुलाउन गृहमन्त्री खाँणको निर्देशन
काठमाडौँ । पहिरोले दाङको घोराही र रोल्पाको होलेरी जोड्ने सडक अवरुद्ध भएको छ। गए राति लेदोसहित पहिरोले सडक अवरुद्ध भएको थियो। गृहमन्त्री बालकृष्ण खाँणले उक्त सडक खुलाउन स्थानीय प्रशासनलाई निर्देशन...