घोराही सिमेन्टको आईपीओ पुन खुल्ला गर्ने बोर्डको निर्णय
काठमाडौँ । विवादित बनेको घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको आईपीओ पुनः सुचारु हुने भएको छ। नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासनको अनलाइन प्रणाली सी(आस्वा दर्ता भएका आवेदनहरूमा आवेदकले सेयर कित्ता थपघट गर्न...