ट्रम्पलाई घृणा गरेको आरोपमा अफ्रिकी राजदूतलाई अमेरिकाले गर्यो देश निकाला
वासिङ्टन । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले वासिङ्टनका लागि दक्षिण अफ्रिकाका राजदूतले अमेरिका र राष्ट्रपति डोनाल्ड ट्रम्पलाई घृणा गरेको आरोप लगाउँदै उनलाई देश निकाला गर्ने घोषणा गरेका छन् । दक्षिण अफ्रिकी...