अखिल क्रान्तिकारीले बनायो स्ववियू चुनाव घोषणापत्र लेखन समिति
काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले स्ववियू चुनावलाई लक्षित गरेर घोषणापत्र लेखन समिति गठन गरेको छ । सङ्गठनका उपाध्यक्ष नारायण खनालको नेतृत्वमा स्ववियू चुनाव घोषणापत्र लेखन समिति गठन...