काँग्रेसको घोषणापत्र सार्वजनिक (पूर्णपाठ)
काठमाडौँ । नेपाली काँग्रेसले स्थानीय तह निर्वाचन २०७९ को लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । आज (आइतबार) काठमाडौँमा आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले ‘नेपाली काँग्रेसको सङ्कल्प’ सार्वजनिक गरेका छन्...