प्रमुख प्रशासकीय अधिकृतसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित सात जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। वडा कार्यालयको फिल्ड निर्माण योजनामा अनियमितता गरेको आरोपमा हुम्ला चंखेली गाउँपालिकाका तत्कालीन विष्णुबहादुर...