असोज ४ गते चक्काजाम गर्ने दुर्गा प्रसाईँको चेतावनी
काठमाडौँ । पक्राउ पुर्जीको विरोधमा दुर्गा प्रसाईँ नेतृत्वको नागरिक बचाउ महाअभियानले असोज चार गते देशभर चक्काजाम गर्ने चेतावनी दिएको छ । प्रसाईँलाई विद्युतीय कारोबार अन्तर्गत पक्राउ गर्न काठमाडौँ जिल्ला अदालतले...