निर्दोष कैदीको कथामा आधारित उपन्यास ‘चक्रधुम’ विमोचन
गण्डकी । लेखक रेशम गिरीको पहिलो उपन्यास ‘चक्रधुम’ आज पोखरामा विमोचन गरियो । उपन्यास नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्तले आज एक समारोहबीच विमोचन गरेका हुन् । परिबन्धमा...