चक्रपथ सुधार आयोजनाबारे राखिएको सूचनापाटी चोरी, काठमाडौँ महानगरले दियो उजुरी
काठमाडौँ । चक्रपथ सुधार आयोजनाको दोस्रो फेजको निर्माणको जिम्मेवार नेपाल सरकार र साङ्घाई कन्स्ट्रक्सन कम्पनी लेखिएको नोटिस बोर्ड चोरी भएको भन्दै काठमाडौँ महानगरपालिकाले जिल्ला प्रहरी परिसर टेकुमा उजुरी दिएको छ।...