राजश्व अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालयले सोध्यो स्पष्टीकरण
काठमाडौँ । महानिर्देशकको मोबाइलबाट अनधिकृत व्यक्तिले फोन गरेर असुली धन्दा चलाएकोबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राजश्व अनुसन्धान विभागलाई स्पष्टीकरण सोधेको छ । राजश्व अनुसन्धान जस्तो महत्त्वपूर्ण निकायका महानिर्देशककै फोनबाट व्यापारीलाई...