नागरिक उड्डयन कार्यालयले भन्यो- चङ्गा, ड्रोन र बेलुन नउडाउनू
काठमाडौँ । हवाई सुरक्षामा गम्भीर असर पुग्ने भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले चङ्गा, ड्रोन वा बेलुन उडाउन प्रतिबन्ध लगाएको छ । उड्डयन कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन...