पहाडी भू-भागमा चट्याङसहित क्षणिक वर्षा, तराईमा हावाहुरीको सम्भावना
काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले गर्दा कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया...