आयल निगमको कार्यकारी निर्देशकमा डा. चण्डिका प्रसाद भट्ट नियुक्त
काठमाडौँ। नेपाल आयल निगमको कार्यकारी निर्देशकमा डा. चण्डिका प्रसाद भट्ट नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले डा. भट्टलाई नियुक्त गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार मन्त्री रेखा शर्माले...