बारको आन्दोलनले न्यायालय शुद्धीकरण सुरुआत भएको छ: अध्यक्ष श्रेष्ठ
काठमाडौँ । नेपाल बार एसोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बारको आन्दोलनले न्यायालय शुद्धीकरणको सुरुआत भएको बताएका छन् । बारले न्यायालयको शुद्धीकरणको आन्दोलन सुरुको भएको १०० दिन पुगेको अवसरमा आज पत्रकार सम्मेलनको...