क्यानको अध्यक्षमा चन्द निर्विरोध : सचिवमा पारस र प्रशान्तबीच प्रतिस्पर्धा हुने
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुर बहादुर चन्द निर्विरोध निर्वाचित भएका छन्। शनिबार बानेश्वरस्थित एभरेष्ट होटलमा जारी चुनावी प्रक्रियामा अध्यक्षका प्रत्यासी विनयराज भण्डारीले उम्मेदवारी नै दर्ता नगरेपछि चन्द...