रेकर्डबाट हटाइयो रास्वपा सांसद कार्कीले बोलेको शब्द
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद चन्दा कार्कीले बोलेको शब्द संसद्को रेकर्डबाट हटाइएको छ । बिहीबार प्रतिनिधि सभा अन्तर्गत रहेको राज्यव्यवस्था तथा सुशासन समितिमा उनले असंसदीय शब्द बोलेको भन्दै सांसद...