एउटै परिवारका कति जनाले कहिलेसम्म आरक्षण पाउने प्रस्ट्याउन प्रस्ताव
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद चन्दा कार्की भण्डारीले समावेशी सिद्धान्तको आधारमा एउटा परिवारको कति जनाले र कति वर्षसम्म आरक्षण पाउने प्रष्ट गर्नुपर्ने बताएकी छन् । ‘संघीय निजामती सेवाको...