निलम्बित डिएसपी केसीमाथि अनुसन्धान गर्न छानबिन समिति गठन
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले निलम्बित डिएसपी ठगबहादुर केसीमाथि छानबिन गर्न समिति गठन भएको छ । वरिष्ठ उपरीक्षक (एसएसपी) चन्द्रकुवेर खापुङको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो । समितिले बुटवल...