राजीनामा दिएको डेढ महिनापछि मन्त्री गुप्ताले फिर्ता गरे गाडी
काठमाडौँ । मन्त्री पदबाट राजीनामा दिए पनि सरकारी गाडी प्रयोग गर्दै आएका लुम्बिनी प्रदेश सभा सदस्य चन्द्रकेश गुप्ताले डेढ महिनापछि मङ्गलवार गाडी फिर्ता गरेका छन्। गत माघ २८ गते लुम्बिनीको...