दुर्गा प्रसाईँलाई हतकडी लगाएर विमानस्थल पुर्याइयो
काठमाडौँ। प्रहरीले दुर्गा प्रसाईँलाई हतकडी लगाएर झापाको चन्द्रगढी विमानस्थल पुर्याएको छ । काठमाडौँ ल्याउने क्रममा उनलाई हतकडी लगाएर विमानस्थल पुर्याइएको हो । बोर्डिङ पास भएर उनी र उनका बडीगार्ड दीपक...