विद्युतीकरणपछि चन्द्रनगरका किसान मकै खेतीतर्फ आकर्षित
सर्लाही । चन्द्रनगर गाउँपालिकाका किसान विद्युतीकरणपछि मकै खेतीतर्फ आकर्षित भएका छन् । सिँचाइ सुविधा नभएपछि यहाँका किसानले अकासे पानीको भरमा खेती गर्दै आएका थिए । केहीले खेतमा डिपबोरिङ गरेर मकै खेती...