चन्द्रपुरमा दुई दिन सार्वजनिक बिदा
काठमाडौँ। रौतहटको चन्द्रपुर नगरपालिकाले माघे संक्रान्ति पर्वको अवसरमा दुई दिन सार्वजनिक बिदा दिएको छ । चन्द्रपुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय तथा नगर उप-प्रमुख जयमाला चौधरीको तर्फबाट दुई दिन सार्वजनिक बिदा...